FSU NCC 11 Days Knowledge Yatra भव्य रुपमा सञ्चालन

नेपाल कमर्स क्याम्पस स्ववियु द्वारा आयोजना गरिएको FSU NCC 11 Days Knowledge Yatra – 2082 अन्तर्गतको Entrepreneurship & Financial Literacy Programme सफलतापूर्वक सुरु भइसकेको छ।

FSU NCC 11 Days Knowledge Yatra भव्य रुपमा सञ्चालन
FSU NCC 11 Days Knowledge Yatra भव्य रुपमा सञ्चालन

Day 1 को उद्घाटन सत्रमा प्रमुख अतिथि उद्योग सचिव श्री कृष्ण बहादुर राउत, विशेष अतिथि अनेरास्ववियु उपमहासचिव कमल जोशीज्यू, साथै distinguished speakers र trainers हरूको उपस्थितिमा कार्यक्रम भव्यतापूर्वक सुरु भएको थियो।

उपस्थित distinguished speakers तथा trainers:

डा. प्रकाश श्रेष्ठ – सदस्य, राष्ट्रिय योजना आयोग

प्रा. डा. महानन्द चालिसे – डीन, व्यवस्थापन संकाय, त्रिभुवन विश्वविद्यालय

प्रा. डा. राजकुमार भट्टराई – प्राध्यापक, त्रिभुवन विश्वविद्यालय

श्री श्यामकाजी खत्री – प्रमाणित SIYB Trainer

श्री भीम बहादुर साउद – Design Thinking Trainer

पहिलो दिन विद्यार्थीहरूलाई उद्यमशीलता, वित्तीय साक्षरता र व्यवसायिक सोच सम्बन्धी ज्ञान प्रदान गरियो।

Day 2 मा पनि कार्यक्रम जारी छ, जहाँ प्रा. डा. महानन्द चालिसे, श्री श्यामकाजी खत्री र श्री प्रकाश श्रेष्ठ जस्ता विशेषज्ञहरूद्वारा व्यवहारिक उद्यमशीलता तालिम र वित्तीय योजना सम्बन्धी सत्रहरू सञ्चालन हुँदैछ। विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउँदै आफ्नो ज्ञान र सीप बढाइरहेका छन्।

Day 3 मा युवा उद्यमिको साथमा प्रशिक्षकहरुको साथमा कार्यक्रम सम्पन्न हुनेछ र सहभागीहरूलाई पूर्ण उपस्थितिका आधारमा प्रमाणपत्र प्रदान गरिनेछ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवसायिक र वित्तीय ज्ञान प्रदान गर्दै युवाहरूलाई सशक्त बनाउने उद्देश्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *